Banner News खेलकुद समाचार समाज

युनाइटेडको सहज जित

कात्तिक २५, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा आन्द्रेयस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । अर्को एक गोल ब्राइटनबाट उपहार पाएको थियो । ब्राइटनका लेविस डन्कले सान्त्वना गोल फर्काए । आन्द्रेयसले १७औं […]

Banner News खेलकुद समाचार समाज

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

कात्तिक २४, काठमाण्डौं । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरेका थिए । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाल गरेका थिए । सेल्टा […]

Banner News खेलकुद समाचार

एमसीसीसँग ११३ रनले हार्‍यो नेपाल

 कात्तिक २३, काठमाडौं । टी-२० क्रिकेटमा नेपाल भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । यससँगै उसले नेपाल भ्रमणको सुखद अन्त्य गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा कजोर देखियो । एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले […]

खेलकुद समाचार

वाटफोर्डले प्रियिमर लिग : सिजनमा पहिलो जित

कार्तिक २३ ,काठमाडौं ।  वाटफोर्डले प्रियिमर लिग फुटबलको चालू सिजनमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराएको हो । जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए […]

Banner News खेलकुद समाचार समाज

कुवेतद्वारा भुटानमा खेल्न अस्वीकार

कात्तिक २२, काठमाडौं । नेपालको दशरथ रंगशालामा मंसिर ३ गतेका लागि तय भएको नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउने एन्फाको प्रस्तावलाई कुवेतले अस्वीकार गरेको छ । सन् २०२२ को कतार विश्वकप अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि नेपालले कुवेतलाई दशरथ रंगशालामै खेलाउने तयारी गरेको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले […]

Banner News खेलकुद समाचार समाज

रोनाल्डोको युभेन्ट्स नकआउट चरणमा

कार्तिक २१, काठमाडौँ । क्रिस्टियानो रोनाल्डो प्रेरित इटालियन महारथि युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘डी’ को खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ गोलले हराउँदै युभेन्ट्स नकआउट चरणमा पुगेको हो । युभेन्ट्सको जितमा डगलस कोस्टा नायक बने । उनले इन्जुरी समयमा गोल गर्दै युभेन्ट्सलाई जिताएका थिए । […]

Banner News खेलकुद समाचार समाज

लिभरपुल छनोट नजिक

कात्तिक २०, काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह ‘ई’ को खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ गोलले हरायो । समूह चरणमा दुई खेल खेल्न बाँकी रहेको लिभरपुलले अब एक खेल जिते नकआउट चरणमा पुग्नेछ । लिभरपुललाई जिताउन जर्जिन्हो विजनाल्डमले १४औँ […]

Banner News खेलकुद समाचार समाज

च्याम्पियन्स लिगमा लिभरपुल र बार्सिलोनाकाे परिक्षा

कात्तिक १९, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।   समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् । इन्लिश क्लब लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ । […]

Banner News खेलकुद समाचार समाज

पारस र सन्दीपले खेलेनन्

कात्तिक १८, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध आज (सोमबार) को खेलमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खेलेका छैनन् । नेपाली राष्ट्रिय टोलीबिरुद्ध एमसीसीले आज ५० ओभरको खेल खेलिरहेको छ । कप्तान ज्ञानेन्द्र मल्लले खेल अफिसियललाई बुझाएको सूचीमा पारस र सन्दीपको नाम छैन । एमसीसीले अहिले टस जितेर ब्याटिङ गरिरहेको […]

खेलकुद मनोरन्जन

विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सले जित्यो

कार्तिक १७, काठमाडौँ  । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्यान्ड्सले जितेको छ । शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस […]