प्रदेश ५ समाचार

बाँके ट्राफिकले सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न ठाँउमाहरुमा लगायो चम्किलो स्टिकर

सागर थापा/महेन्द्र सिंह (क्राईमबिट) कार्तिक २७, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सडकमा रिफ्लेक्ट स्टिकरहरु लगाएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा लापरवाही रुपमा सवारी साधन चलाउदा बढि दुर्घटनाहरु हुने गरेको पाईन्छ । असोज १२ गते देखि कात्र्तिक २५ गतेसम्म मात्र २९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा […]

प्रदेश ५ समाचार

नेपाल रेड्क्रस उपसाखा महिला उपसमिती आयोजनामा ३ दिने करेसाबारी तालिम सुरु

विमल भट्टराई, नवलपरासी कार्तिक २७, नवलपरासी । नेपाल रेड्क्रस उपसाखा महिला उपसमिती सुनवल ४ रमवापुर नवलपरासीको आयोजनामा महिला उत्थान आर्थिक जिविको पार्जन उन्नतिको लागी ३ दिने करेसाबारी तालिम आजदेखी सुरु भएको छ । महिला उपसमिती सम्योजक रुद्र कुमारी कंडेलको सभापतित्व रहेको तालिमको प्रमुख अतिथी सुनवल नगर कृषि प्रमुख सन्तोश कंडेल ,विशेस अथितिमा कृष्ण प्रसाद लामिछाने […]

Banner News आर्थिक प्रदेश २ समाचार

राष्ट्रिय अनुसन्धान विभागका सूचक नै घुस रकमसहित पक्राउ

कात्तिक २७, सप्तरीं । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा परेका छन । राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने […]

प्रदेश १ समाचार

पाँचथरमा टिपर दुर्घटना हुँदा नेपाली सेनाका जवानसहित दुई जनाको मृत्यु

कार्तिक २७, पाँचथर। निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा मंगलबार राति साढे ८ बजेतिर सालिङ्गे ठाउँमा करिब ५० मिटर तल टिपर खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रा.लि.को […]

Banner News प्रदेश ५ समाचार

उपनिर्वाचनकाे लागि राेल्पा थबाङमा सर्वपक्षीय गोष्ठी

 बिमल राज डाँगी कार्तिक २६, थबाङ । राेल्पाकाे थबाङ गाउँपालिका वडा नम्बर १ मा हुन लागेकाे उपनिर्वाचकाे लागि सर्वपक्षीय गोष्ठी तथा अन्तरकृया कार्यक्रम थबाङ गाउँपालिकाको थबाङमा सम्पन्न भएको छ । वडा अध्यक्ष पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनकाे फागी मंगलबार भएकाे अन्तरकृया कार्यक्रम गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीकाे प्रमुख आथित्यता र जिल्ला न्यायाधीश राम […]

प्रदेश २ समाचार

ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

कात्तिक २६ ,रौतहट । ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल […]

Banner News प्रदेश १ समाचार

इलामको सलकपुरमा केराको परिकार

गोबिन्द पौडेल, इलाम  कातिक २६, इलाम । रोजगारी खोज्दै दैनिक हजारौ युवा बिदेशीरहेको बेलामा गाउमा नै सामान्य ब्यवसाय गरेर स्वरोजगार बन्ने थुप्रै संभावना देखिएको छ । हरेक दिन ठूलो काम र महत्वकाक्षी बिचार बोकेर युवाहरु भौतारी रहदा रोङ गाउपालिका वडा नं ६ सलकपुरका युवा याम अधिकारीले गाउमा नै केराको परिकार बनाएर बेच्न थालेका छन् । […]

प्रदेश ५ समाचार

कोहलपुरमा बिस्फोट एक जना गम्भीर घाईते के बिस्फोट

सागर थापा/महेन्द्र सिंह (क्राईमबिट) कात्तिक २६, बाँके । कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै गोपाल पौडेलको घरमा बिस्फोट भएको हो । ३ बजे भएको बिस्फोटमा परी घरधनी पौडेल गम्भीर घाईते भएका छन । बिस्फोट लगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगन्ज रिफर […]

प्रदेश २ समाचार

बाराबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

कात्तिक २५, बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपलिका-२० बस्ने ४० वर्षीय देवानन्द गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा जिल्ला अदालत बाराको २०५९ पुस २३ गतेको फैसलाले ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । गिरीलाई जिल्ला अदालत बारामा पेश […]

Banner News प्रदेश ५ समाचार

दाङबाट अश्लिल भिडियो खिचेर व्ल्याकमेल गरेको अभियोगमा ३ जना पक्राउ

कात्तिक २५, दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।उक्त जं गलमा गएका एक […]