प्रदेश १ समाचार

पाँचथरमा टिपर दुर्घटना हुँदा नेपाली सेनाका जवानसहित दुई जनाको मृत्यु

कार्तिक २७, पाँचथर। निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा मंगलबार राति साढे ८ बजेतिर सालिङ्गे ठाउँमा करिब ५० मिटर तल टिपर खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रा.लि.को […]

Banner News प्रदेश १ समाचार

इलामको सलकपुरमा केराको परिकार

गोबिन्द पौडेल, इलाम  कातिक २६, इलाम । रोजगारी खोज्दै दैनिक हजारौ युवा बिदेशीरहेको बेलामा गाउमा नै सामान्य ब्यवसाय गरेर स्वरोजगार बन्ने थुप्रै संभावना देखिएको छ । हरेक दिन ठूलो काम र महत्वकाक्षी बिचार बोकेर युवाहरु भौतारी रहदा रोङ गाउपालिका वडा नं ६ सलकपुरका युवा याम अधिकारीले गाउमा नै केराको परिकार बनाएर बेच्न थालेका छन् । […]

Banner News प्रदेश १ समाचार

इलामको अन्तुपोखरीमा डुङ्गा चलाउन रोक

गोबिन्द पौडेल इलाम काातिक २५, इलाम । इलामको सुयोदय नगरपालिकाको अन्तुमा रहेको अन्तुपोखरीमा संचालन हुदै आएको डुङ्गा संचालनमा रोकलगाएको छ । तत्कालमा डुङ्गा चलाउन जोखिम रहेको भन्दै रोक लगाएपछि अन्तु आउने पर्यटकहरु निरास भएका छन् भने यहाको ब्यापार ब्यवसायमा पनि गिरावट आएको छ । मोरङको बिराटनगर हाटखोलाका प्रमोद धितालले यस पटक अन्तु पोखरीमा डुङगा शयर […]

प्रदेश १ राजनीति समाचार

धरानमा नेकपाको युवा प्रशिक्षण भेला सम्मन्न, कांग्रेसका युवा नेकपामा प्रवेश

कात्तिक २५, धरान । धरानमा नेकपाको युवा परिचालन तथा स्वयंसेवक प्रशिक्षण भेला सम्पन्न भएको छ । नेकपाका सुनसरी इन्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो, अइन्द्रविक्रम बेघा लगायतको उपस्थिति थियो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरि लिम्बूको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा साङ्गीतक कार्यक्रमहरू पनि प्रस्तुत भए ।कार्यक्रममा बोल्दै प्रमुख […]

प्रदेश १ मनोरन्जन समाचार

अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान २०७६’ को तयारी पुरा

विनोद दर्नाल खबर24नेपाल कात्तिक २५, धरान । प्रदेश १ सरकार मुल आयोजक तथा धरान उपमहानगरपालिका र स्विस बिकास नियोग र सुनसरी उधोग बाणिज्य संघ धरान सहयोगि रहेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान -२०७६’ को व्यवस्थापन को तयारी तिव्ररुपमा अगाडि बढेको छ । आईतवार सुनसरी उधोग बाणिज्य संघ धरान को सभाहाल मा आयोजित पत्रकार सम्मेलन मा ,सो […]

प्रदेश १ समाचार

सुनवलमा सम्पन्न नगर स्तरिय पशुपक्षि विकास समुहको प्रथम भेला सम्पन्न

कात्तिक २३, नवलपरासी । पश्चिम नवलपरासीको समृद्ध सुनवल नगरपालिका बनाउने उद्देश्य अन्र्तगत पहिलो प्राथमिकतामा कृषि क्षेत्र रहेको सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताउनुभएको छ । दियालो कृषि सहकारी सस्था सुनवलको आयोजनामा शनिबार सुनवलमा सम्पन्न नगर स्तरिय पशुपक्षि विकास समुहको प्रथम भेलामा नगर प्रमुख थापाक्षेत्रीले समृद्ध सुनवल नगरपालिका बनाउनको लागी ५ ओटा पिल्लर मध्यकोे एक […]

प्रदेश १ राजनीति समाचार

धरानमा नेकपाको चुनाबी प्रचार –प्रसार समिती घोषणा

विनोद दर्नाल, धरान कात्तिक २३, धरान । आगामी मंशीर १४ गते हुने उप–निर्वाचनको चुनावी प्रचारलाई प्रभावकारी वनाएर नेकपाको उम्मेद्धवारलाई विजय गराउनको लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा) ले चुनाबी प्रचार–प्रसार समिती घोषणा गरेको छ । शुक्रवार धरान –१ स्थित नेकपाको पाटी कार्यालयमा भएको भेलाद्धारा पत्रकार भीम राई ज्वालाको संयोजकत्वको ५१ सदस्य धरान उपमहानगर निर्वाचन परिचालन प्रचार प्रसार […]

प्रदेश १ समाचार

नगरले बनायो युवालाई बेरोजगार

गोबिन्द पौडेल, इलाम । कातिक २१, इलाम । सुर्योदय नगरपालिकाको निणर्यले युवा बेरोजगार भएका छन् । नगरपालिकाले ३ पाङग्रे अटो सञ्चालन गर्ने रुट पर्मीट नभएको भन्दै आइताबारबाट प्रहरीले ८ वटा अटो फिक्कल प्रहरी चौकीमा राखेपछि युवा बेरोजगार भएका हुन् । यस अघि १० वटा टेम्पोको रुट पर्मीट नगरपालिकाले दिई सकेको छ । पाँच लाख भन्दा […]

प्रदेश १ मनोरन्जन समाचार

चलचित्र महोत्सवको लागि किम्फ ले छान्यो २१ उत्कृष्ट चलचित्र

विनोद दर्नाल, खबर24नेपाल कार्तिक २१, धरान । कार्त्तिक २९ गते देखी मङ्सिर २ गते सम्म धरान मा हुने अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने ३ स्विस सहित १८ वटा उत्कृष्ट नेपाली चलचित्र किम्फ ले छनोट गरेको छ । विश्वमा फिल्म फेस्टिबल आयोजना गर्ने मध्य किम्फ उत्कृष्ट २० मा पर्दछ । प्रदेश नम्वर १ सरकारको आयोजना धरानमा […]

Banner News प्रदेश प्रदेश १ समाचार समाज

ससुराली जाँदै गर्दा त्रियुगा नदीमा डुबेर बेपत्ता

कात्तिक १९, उदयपुर । खोटाङ घर भई उदयपुरस्थित ससुराली जाँदै गरेका एक जनालाई त्रियुगा नदीले बगाएको छ । ४० वर्षीय सुवास विकलाई त्रियुगा नदीले बगाएको हो । उनी त्रियुगा नदीमा बेपत्ता भएका छन् । सोमबार राति पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढमा रहेको ससुराली घर जाँदै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने […]