Banner News प्रदेश ३ समाचार स्वास्थ्य

 तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण

कात्तिक २९,काठमाण्डौ ।  तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ । अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले […]

Banner News प्रदेश ३ समाचार

चितवनबाट पेस्तोल र गोली सहित २ जना पक्राउ

कात्तिक २८ काठमाडौं । चितवन, राप्ती नगरपालिका ६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका १२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका ५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् […]

police
Banner News प्रदेश प्रदेश ३ समाचार समाज

समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

कात्तिक २५, चितवन । इलाका प्रहरी कार्यालय टाँडीको आयोजनामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । रत्ननगर नगरपालिका-१ बकुलहरस्थित बकुलहर माविका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखर कुमार साहले कार्यालयका बिभिन्न शाखाहरुको बारेमा तथा उक्त कार्यालयबाट हुने सेवा […]

Banner News प्रदेश ३ समाचार

काठमाडौँको टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिँदै

कार्तिक २३ , काठमाडौँ । काठमाडौँको खुला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिने भएको छ । अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर शनिबार बिहान टुँडिखेल घेर्न लागेको हो । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिने भएको छ । […]

Banner News प्रदेश ३ समाचार

पूर्वमन्त्री रुप ज्योती पक्राउ

२१ कात्तिक, काठमाडौं । उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।

Banner News प्रदेश ३ शिक्षा

सूर्यलाई हत्केलाले छेक्न नसक्ने सांसद बस्नेतको उद्घोष

कार्तिक २१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह सूर्यमय भई अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई अन्य कुनै हत्केला जस्ता पार्टीले छेक्न नसक्ने ठोकुवा गर्नुभएको छ । भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवी प्रसाद ढकाल (डिपी)को निर्वाचन आयोगमा […]

Banner News प्रदेश प्रदेश ३ समाचार समाज

नारायणी पुलबाट नदीमा हामफालेर मृत्यु

कार्तिक २१, चितवन । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत […]

प्रदेश ३ समाचार

चोरदोबाटोमा सवारी दुर्घटना : पैदलयात्रीको मृत्यु

कार्तिक २१, भक्तपुर  । मध्यपुर थिमि नगरपालिका–४ चोरदोबाटोमा सवारी दुर्घटनाका घाइते पैदलयात्रीको उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । आइतबार चारदोबाटो चोकमा पैदल हिड्दै गरेका सिनामंगलका ६५ वर्षीय विष्णु बहादुर नेपालाई बा ५३ प २४ ८७ नम्बरको स्कुटरले ठक्कर दिदा घाइते भएको उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठककर दिने स्कुटर चालक प्रहरीको […]

Banner News प्रदेश ३ समाचार

काठमाडौँ महानगरपालिकामा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने

कात्तिक २१,काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा […]

deadbody
Banner News प्रदेश ३ समाचार

नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु

कात्तिक २१, चितवन । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९: ३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए । तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत […]