प्रदेश ५ समाचार

बाँके ट्राफिकले सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न ठाँउमाहरुमा लगायो चम्किलो स्टिकर

सागर थापा/महेन्द्र सिंह (क्राईमबिट) कार्तिक २७, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सडकमा रिफ्लेक्ट स्टिकरहरु लगाएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा लापरवाही रुपमा सवारी साधन चलाउदा बढि दुर्घटनाहरु हुने गरेको पाईन्छ । असोज १२ गते देखि कात्र्तिक २५ गतेसम्म मात्र २९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा […]

प्रदेश ५ समाचार

नेपाल रेड्क्रस उपसाखा महिला उपसमिती आयोजनामा ३ दिने करेसाबारी तालिम सुरु

विमल भट्टराई, नवलपरासी कार्तिक २७, नवलपरासी । नेपाल रेड्क्रस उपसाखा महिला उपसमिती सुनवल ४ रमवापुर नवलपरासीको आयोजनामा महिला उत्थान आर्थिक जिविको पार्जन उन्नतिको लागी ३ दिने करेसाबारी तालिम आजदेखी सुरु भएको छ । महिला उपसमिती सम्योजक रुद्र कुमारी कंडेलको सभापतित्व रहेको तालिमको प्रमुख अतिथी सुनवल नगर कृषि प्रमुख सन्तोश कंडेल ,विशेस अथितिमा कृष्ण प्रसाद लामिछाने […]

Banner News प्रदेश ५ समाचार

उपनिर्वाचनकाे लागि राेल्पा थबाङमा सर्वपक्षीय गोष्ठी

 बिमल राज डाँगी कार्तिक २६, थबाङ । राेल्पाकाे थबाङ गाउँपालिका वडा नम्बर १ मा हुन लागेकाे उपनिर्वाचकाे लागि सर्वपक्षीय गोष्ठी तथा अन्तरकृया कार्यक्रम थबाङ गाउँपालिकाको थबाङमा सम्पन्न भएको छ । वडा अध्यक्ष पदको लागि मंसिर १४ गते हुने उपनिर्वाचनकाे फागी मंगलबार भएकाे अन्तरकृया कार्यक्रम गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीकाे प्रमुख आथित्यता र जिल्ला न्यायाधीश राम […]

प्रदेश ५ समाचार

कोहलपुरमा बिस्फोट एक जना गम्भीर घाईते के बिस्फोट

सागर थापा/महेन्द्र सिंह (क्राईमबिट) कात्तिक २६, बाँके । कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै गोपाल पौडेलको घरमा बिस्फोट भएको हो । ३ बजे भएको बिस्फोटमा परी घरधनी पौडेल गम्भीर घाईते भएका छन । बिस्फोट लगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगन्ज रिफर […]

Banner News प्रदेश ५ समाचार

दाङबाट अश्लिल भिडियो खिचेर व्ल्याकमेल गरेको अभियोगमा ३ जना पक्राउ

कात्तिक २५, दाङ । तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।उक्त जं गलमा गएका एक […]

प्रदेश ५ समाचार

सुनिलस्मृतिमा प्रमुख प्रशासकीय अधिकृतको स्वागत

कात्तिक २५, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले सोमबार प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेलाई एक कार्यक्रमका विच स्वागत गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष वागमती क्षेत्रीनीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पार्धेले भन्नुभयो म खरिदारबाट जागिर जिवन सुरुवात गर्दै अहिले यहाँ सम्म आइपुगेको छु लामो […]

Banner News प्रदेश ५ समाचार

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

कात्तिक  २४, मोरङ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई विराटनगर महानगरपालिका-१५ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साह रहेका छन् । सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट […]

Banner News प्रदेश ५ समाचार

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सागर थापा/महेन्द्र सिंह(क्राइमबिट) कात्तिक २४, बाँके। बाँकेको कोहलपुर जंगलमा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ बर्षिया काली बस्नेतको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहका अनुसार आइतवार अपरान्ह ४ बजे तिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्रमा पर्ने […]

प्रदेश ५ समाचार

युवा बस्नेतले सुकुम्वासीलाई ओढ्ने ओच्छ्याउने र तातो कपडा वितरण गरि मनाए जन्मदिन

राम बहादुर बिश्वकर्मा कात्तिक २३, प्युठान । जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर प्युठानका एक युवा जसले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा नजिक टहरा बनाई बस्दै आएका सुकुम्वासी […]

प्रदेश ५ समाचार

सुनिल स्मृति गाउपालिका वडा नं. वडा नं. ३ का वडा अध्यक्षको मृत्यु, गाउपालिकाले निकाल्यो शोक विज्ञप्ती

कात्तिक २३, रोल्पा । सुनिल स्मृति गाउपालिका वडा नं. वडा नं. ३ का वडा अध्यक्षको मृत्यु भएको छ । उहाको असमाहिक निधनले सिङ्गो गाउपालिकालाई चोट पुगेको जनाउदैं गाउपालिकाले शोक बिज्ञप्ती जारी गरेको छ । उहाको मृत आत्माको चिर शान्तिको कामना गर्दै गाउपालिकाले भोलि राष्ट्रिय झण्डा आधा झुकाई गाउपालिकाका सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको छ […]