समाचार सुदुरपश्चिम प्रदेश

गाडी र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

कार्तिक २६, सुनसरी । जिल्लाको कोशी गाउँपालिका–४ मा जिल्ला समन्वय समिति उदयपुरको गाडी र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार झापाको पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति उदयपुरको […]

समाचार सुदुरपश्चिम प्रदेश

बाजुरामा बिपल्ब समुहका केन्द्रिय सदस्य सहित १६ जना नेता तथा कार्यक्रता प्रक्राउ

.धर्म सुनार कार्तिक २३ बाजुरा । बाजुरामा जिल्ला प्रहरी कार्यलय बाजुराले शुक्रबार बिपल्ब समुहका १६ जना नेता तथा कार्यक्रता प्रक्राउ गरेको छ । बाजुराको गौमुलगाउँपालिका ३ माझपालीबाट ने.क.पा. बिप्लब समुहका केन्द्रियकमिटि सदस्यचुडामणीओलीलगायत नेतातथाकार्यक्रतागरि १६ जनालाई प्रक्राउ गरेको जिल्लाप्रहरी कार्यलय बाजुराकाप्रहरी प्रमुखडिएसपीउद्धब सिंहभाटले वताएकाछन् । प्रक्राउ परेकाबिपल्ब समुहका नेतातथाकार्यक्रताबाट केहीदस्ताबेज सहितजिल्लाप्रहरी कार्यलय बाजुरा बाटखटिएको प्रहरी गस्तीटोलीले […]

समाचार समाज सुदुरपश्चिम प्रदेश

बाजुरामा एक शिक्षक बसमा मृत अवस्थामा फेला

धर्म सुनार, बाजुरा कार्तिक २२ बाजुरा । बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयमा कार्यरत एक शिक्षक बसमा मृत अवस्थामा फेला पारेका छन् । जिल्लाको हिमाली गाउँपालिका वडा नं. ७ बाधु घर भएका ५० बर्षीया दलबहादुर शाही बसमा मृत अवस्थामा फेलापारेको जिल्लाप्रहरी कार्यालय बाजुराले बताएको हो । बाजुराका लागी धनगढीबाट छुटेको ना.६ ख १७९२ […]

Banner News प्रदेश विविध समाचार सुदुरपश्चिम प्रदेश स्वास्थ्य

१७ औं अनशनका लागि डा. केसी डडेल्धुरामा

कात्तिक १८, काठमाडौं । अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन् । आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्। अनशन बस्ने तयारी गरिरहेको र केही बेरमै बस्ने डाक्टर केसीले बताएका छन् । आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेका बताए । यो […]

Banner News समाचार सुदुरपश्चिम प्रदेश

डोटीमा बस दुर्घटना हुदा १ जनाको मृत्यू ३५ घाइते (घाईतेहरुको नाम सहित)

कात्तिक १६, बाजुरा । महेन्द्रनगरबाट बाजुरा आउदै गरेको रात्रीसेवाको बस शनिवार विहान दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट शुक्रबार दिउसो बाजुराको लागी छुटेको ना७ ख  ६१८१ नम्वरको बस डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिकै गौरीपानीमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३५ जनाघाइते भएका छन । मृत्यू हुनेमा बाजुराको बाह्रबिस–६ का […]

समाचार सुदुरपश्चिम प्रदेश

गस्तीमा हिडेको प्रहरीलाई आक्रमण गर्ने दुई जना पक्राउ एक जना फरार

 सागर थापा कात्तिक १०, कैलाली । कैलाली फल्टुडेमा प्रहरीलाई देख्ने बितिकै एक्कासी आक्रमण गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खाँनिडाँडा बजारमा हिँडिरहेका बेला एकजना प्रहरीलाई चुरे ६ फल्टुडे बस्ने बर्ष २७ को दावा शेर्पाले अन्य ३ जनालाई से ५ प ७३७६ नम्बरको मोटरसाईकलमा ल्याई गुण्डा शैलीमा एक्कासी आक्रमण गरेको हो । तुरन्तै गस्ती टोलीले […]

खेलकुद समाचार समाज सुदुरपश्चिम प्रदेश

बाजुरामा प्रथम मेयर कपको बिहिबार सम्पन्न, मेयर कपको उपाधी सूर्यतारा फाउन्डेसनलाई

धर्म सुनार कर्तिक ७, बाजुरा । बुढीनन्दा नगरपालिकाले आयोजना गरेको जिल्लाकै सर्र्वािधक धनराशीको प्रथम मेयर कपको बिहिबार सम्पन्न भएको छ । यसको उपाधी सूर्यतारा फाउन्डेसन कोल्टीले हात पारेको छ । नेपाल प्रहरीलाई १–० गोल अन्न्तरले पराजित गर्दै सूर्यताराले प्रथम मेयरकपको उपाधी हात पारेको हो । २४ टिम सहभागि खेलमा सूर्यताराले पाण्डुसैन फुटबल क्लबलाई पराजित गर्र्दै […]

आर्थिक समाचार सुदुरपश्चिम प्रदेश

कन्चनपुरबाट प्रहरी जवान घुस रकम सहित रङ्गेहात पक्राउ

कात्तिक ७, कन्चनपुर । ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कन्चनपुरमा कार्यरत प्रहरी जवान दिपक चौधरी घुस रकम सहित नियन्त्रणमा परेका छन। । कन्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरीले बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरि सके पश्यात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुस […]

Banner News समाचार समाज सुदुरपश्चिम प्रदेश

लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा

कार्तिक २, अछाम । अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ […]

खेलकुद समाचार सुदुरपश्चिम प्रदेश

बाजुरामा मेयरकपको दोस्रो दिनमा ७ वटा खेल सम्पन्न

धर्म सुनार, बाजुरा कार्तिक १, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले ,जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ । त्यस अघि साइनिङ्ग स्टार […]