Banner News भिडियो मनोरन्जन

बलेले दिदीभाईकाे माया बुझेन ‘सक्किगाेनी’ (हेर्नुस भिडियोमा)

१५ कार्तिक,काठमाडौँ, । नेपाल टेलिभिजनका लागि KEY ENTERTAINMENT&RESEARCH PVT.LTD प्रस्तुतिकाे हास्य टेलि श्रृङ्खला सक्किगाेनी ले छाेटाे समयमा नै लाखाै दर्शककाे मन जितेकाे छ । धेरै बिवाद हुदा हुँदै पनि ‘सक्किगाेनि’ टिमले पाईला अधि बढाएकाे छ । यस सक्किगाेनि हास्य श्रृङ्खलामा अर्जुन घिमिरे(पाडे),कुमार कट्ठेल (जिग्री),शंकर अाचार्य, कमलमणी नेपाल,दिपक अाचार्य , सिपि पुढासैनी (धतुरे),सागर लम्साल ,हरि निराैला,रक्षा […]

प्रदेश ३ भिडियो

तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको कार्यक्रममा प्रदेश सांसद संग्रौला (भिडीयो सहित)

कात्तिक ९, काठमाडौं । तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्मारिका बिमोचन र शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ (ख)का प्रदेश सांसद योगेन्द्र संग्रौलाले समसामायिक विषयवस्तुमा आफ्नो भनाई राख्नु भएको छ । ए.बि पाटी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि समसामायिक विषयवस्तुमा आफ्नो भनाई […]

Banner News भिडियो समाचार

तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको कार्यक्रममा मन्त्री थापा (भिडीयो सहित)

कात्तिक ९, काठमाडौं । तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्मारिका बिमोचन र शुभकामना आदान प्रदान कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समसामायिक विषयवस्तुमा आफ्नो भनाई राख्नु भएको छ ।

फोटोफिचर भिडियो मनोरन्जन समाचार

प्रकाश सपुतको तिहारको गीत सार्वजनिक (हेर्नुहोस भिडीयो)

कात्तिक ४, काठमाडौं ।कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गरेका छन । सपुतको दिदीको रुपमा कलाकार सरिता लामिछानेले भूमिका निर्वाह गरेकी छिन । गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । संकर […]

भिडियो

भारत मा भाईरहेको चुनाव का कारण नेपालगन्ज नाका सुनसान (हेर्नुहोस भिडीयो)

महेन्द्र सिंह बाँके कात्तिक ४, बाँके । भारत मा भाईरहेको चुनाव का कारण नेपालगन्ज नाका सुनसान छ ।  नेपालगन्ज जमुना सिमानाको भिडियो रिपोर्ट ।

प्रदेश ५ भिडियो समाचार

नेपालगन्ज भन्सारबाट बिना भन्सार अबैध तरकारीहरु यसरी भित्र्याउछ्न तस्करीहरुले (भिडियो सहित)

खबर24नेपाल ५ नं. ब्युरो कात्तिक ३, बाँके । नेपालगन्जको बाटो हुदै क्युन्टलको क्युन्टल बिना भन्सार अबैध तरकारीहरु भित्रने गरेको पाईएको छ । तस्करहरुले मध्यरातमा यसरी भित्र्याउछ्न तरकारी । हेर्नुहोस भिडियो

प्रदेश ३ भिडियो मनोरन्जन

छिमेकी गाउँले प्रमुख आउदा पात्ले गाउँनै रमझम (हेर्नुस् भिडियाे)

कार्तिक २, काठमाडौं ।  कान्तिपुर टेलिभिजन बाट प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” पछिल्लो समयमा निकै दर्शकले मन पराउनु भएको छ । सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो […]

भिडियो मनोरन्जन समाचार

‘क्या जमाना आ’ का टिम हलेशी महादेव सम्म (हेर्नुस भिडियोमा)

असोज ३०,काठमाडौं । नाईस टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको स्वणिम क्रिएसनको प्रस्तुति हास्यटेलि श्रृखंला क्या जमाना आ !! पछिल्लो समयमा दर्शकको मन निकै जित्दै आएको छ । क्या जमाना आ !! टेलिसिरियमा सिपि पुडासैनी, केशव सापकोटा,कालुराम थापा,दिपु खड्का ,मुना नेपाल,सिताराम दाहाल,अनिता बस्नेत,रामकृष्ण परियार,भिम खनाल,बलराम श्रेष्ठ,बासुदेव खनाल,बिनोद तिमल्सिना,सुभाष बस्नेत छन् भने यसका छायांकन जयराम थापा हुन् भने सह-निर्माता शर्मिला […]

प्रदेश ३ भिडियो मनोरन्जन

हास्य श्रृखंला ‘गुलेली’ अहिले पछिल्लाे समयमा निकै भाईरल बन्दै

असोज ३०,काठमाडौं । गुलेली अन्लाईन टि भी काे प्रस्तुती हास्य श्रृखंला गुलेली अहिले पछिल्लाे समयमा निकै भाईरल बन्दै र दर्शककाे मन जित्दै अाएकाे छ । गुलेली श्रृखंलामा राजु भुजेल,गणेश अछामी,सुबाेध गाैतम,संगम राई लब्ली,अनु खड्का,सरु के सी,सन्ताेष मगर,प्रदिप न्याैपाने,दुर्गा वराईली,सन्जेद उप्रेती,हरिहर उप्रेती,शिवराम भण्डारी र शिबराम अाचार्य रहेका छन् भने सङ्गीतमा राम कार्की र गायक यादव देबकाेटा (सरापे) ले […]

Banner News भिडियो राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीले भने – “भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न सबै लाग्नुपर्छ”

आश्विन २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्ने बताएका छन । आज काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन […]